Incident Reports

सम्पतिको लागि छोराले बुवालाई घरबाट निकले

2016-08-18

Madhes, Bara, Jitpur Simara, Ward 18

तिवारी यादव, परवानीपुर, बाराको इनर्वाशिरा गविसमा एक छोराले सम्पतिका लागि आफ्नै वृद्ध बुवालाई घर बाट निकालेका छन । इनर्वाशिरा वडा नम्बर ५ निवासी ७३ बर्सिए तपसी दासलाई छोरा गौरिशंकर दासले घरबाट निकलेका हुन । सम्पतिकै लागि छोराले घरबाट निकलेको गुनासो दास गर्छन । वृद्ध अवस्थामा उसले पनि घरबाट निकलिदिएपछी मेरो बिचल्ली भएको छ। दासले भने सम्पत्तिका लागि गुण्डा लगाएर ४ पटक मर्ने प्रयास गर्‍यो। सम्पत्ति नदिएकोले नै घरबाट निकलेको हो। अझै अपहरन गर्ने धम्की पनि दिइरहेको छ। छोरा गौरिशंकरले २७ बर्ष आफ्नै नाममा रहेको जग्गा नामसारी गरिदिन दवाब दिदै आएको उनले बाताय। २७ बर्षमा छोराकै कुट्पितबाट पटक पटक हात खुट्टा भाचीसकेको गुनासो गर्दै एउटा आँखाबाट समेत देखन नसक्ने भएको दुखेसो उनले गरे। मेरो नाममा घदेरी र खेतियोग्य जमिन गरी ५ काठहा जती छ होल। त्यसैमा उसको आँखा लगेको छ। गहभरी आसुँ बनाउदै उनले भने एसअघी नै धोखा धम्कीमा ५ काठहा जमिन बिक्री गरिसकेको र बाँकी जमिन पनि २०६५ सलमा कृषि बिकास बैंक सिमरा साखा मा राखेर १ लाख ५० हजार कार्जा लिन लगएको छ। छोराको गाउँमा आफ्नो पछमा बोलिदिने कोही नभएको उनले बातए। सबै साचो के हो जान्दछन तर उसको दारले कोहिपनी बोल्न तयार हुँदैनन। उनले भने इेलाका प्रहरी कार्यालय सिमरमा पटक पटक गएर सामसयाको बारेमा कुर रख्दा पनि सुन्वइे भएन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Banishment/shunning
Primary Cause Access/control of private land
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth

0 Comments