Incident Reports

झगडा गर्नेहरु खुकुरीसहित पक्राउ

2016-08-24

Bagmati, Kathmandu, Chandragiri

चन्द्रागिरी नगरपालिका–१७ बिष्णुदेबी हाउजिङमा झैझगडा गर्ने ५ जनालाई बुधबार प्रहरीले खुकरीसहित पक्राउ गरेको छ । काठमाडौं नैकाप वस्ने सुनसरीका २६ वर्षीय संदीप राई सहितका ४ जना र नैकाप बस्ने सिन्धुलीका १८ वर्षीय शुसान्त तामाङबीच एकआपसमा बिवाद भई झै–झगडा भएको भन्ने खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले शुसान्तको साथबाट १ थान खुकुरी बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports