Incident Reports

वोर्कशपमा आगलागि हुँदा २२ लाख रुपैयाको क्षति

2016-08-21

Madhes, Bara, Simraungadh

सिम्म्रौनगढ नगरपालिकामा रहेको मुन्ना मोटरसाईकल रिपेरिङ्ग सेन्टरमा गएराती आगलागी हुँदा २२ लाख मुल्यबाराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सिम्म्रौन गढले जनाएको छ । राती १ बजे सो पसल मा आग लागि हुँदा १० वता मोटरसाईकल, ३ वटा दमकल लगयत मोटरसाईकलका पार्ट्सहरु जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बाराको बिसन्पुर निवासी मुन्ना अन्सारी तथा निरुल्लाह अन्सारीले सन्चलन गरेको उक्त वोर्कशपमा कसरी आग्लागि भएको भन्नेबारेमा प्रहरिले अनुसन्धान गरिरहेको छ । पीडित अन्सारीका अनुसार वोर्कशपमा कुनै ब्यक्तिले आग लागि गरेको हुन सक्ने बताय । प्रहरी तथा स्थानीय को सहयोगामा आगोलाई नियन्त्रणमा लिएको प्रहरीले जनएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire , None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 13
Severely damaged Vehicles 13

0 Comments

Related Reports
Related Trend Analysis