Incident Reports

कुटपिट गरी घाइते बनाउनेहरु पक्राउ l

2016-08-25

Gandaki, Tanahun, Shuklagandaki

शुक्लागण्डकी नगरपालिका–१३ बस्ने ३२ वर्षीय दुर्गाप्रसाद सिग्देललाई कुटपिट गरी घाइते बनाउने ४ जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । शुक्लागण्डकी–८ स्थित सुरौदी खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निकालेको भनी सिग्देल र अनन्त श्रेष्ठ समेतका स्थानीयले रोक्न जाँदा ठेकेदार पक्षका ४ जनाले कुटपिट गर्दा उनी घाइते भएकोले दुलेगौंडा पोलिक्लिनिक हुँदै थप उपचारको लागि फिष्टेल अस्पताल पोखरा पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports