Incident Reports

दाउरा प्रहारबाट मृत्यु

2016-08-25

Lumbini, Banke, Baijanath, Ward 4

नौबस्ता–९ बस्ने ४० वर्षीय डण्डी थारुलाई सामान्य बिबादका कारण सोही ठाउँ बस्ने २५ वर्षीय ड्रेस थारुले बुधबार दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको छ । तत्काल गम्भीर घाइते भएका डण्डीको मेडिकल कलेज कोहलपुरमा सामान्य उपचार गरी थप उपचारको लागि भारतको लखनउतर्फ लैजाने क्रममा बिहिबार बाटोमै मृत्यु भएको हो । हाल फरार रहेका अभियुक्त ड्रेस थारुको खोजी गर्नुको साथै प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Police website

0 Comments