Incident Reports

दाङमा महिलाको हत्या

2016-08-25

Lumbini, Dang, Ghorahi, Ward 10

एक बृद्ध महिलाको हत्या भएको छ । बिहीबार राति त्रिपुर नगरपालिका १० की ५० वर्षीया बिष्णु ओलीको हत्या भएको ईलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ । प्रहरीका अनुसार ओलीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । उनको घाँटी, ढाड लगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ । घरनजिकै बाटोमा उनको हत्या गरिएको अवस्थामा राती शव फेला परेको थियो। ईप्रका नारायणपुरका प्रमुख सई मोहनलाल अधिकारीका अनुसार राति नाच हेरेर फर्कन थालेका केह युवाहरुले ओलीको शव देखेका थिए । ओली घरमा एक्लै रहँदै आएकी र गएराति हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । प्रहरीले संलग्नहरुको खोजीकार्य तिब्र पारेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports