Incident Reports

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2016-08-26

Madhes, Bara, Nijgadh

५ ख नम्बरको बसमा यात्रा गरेका मानसिक सन्तुलन ठिक नभएको भनिएका अन्सारी शौचालय गर्न बस रोकेको अवस्थामा बसबाट ओर्ली जंगलतर्फ भागेको र दाउरा खोज्न गएका बारा, निजगढ नगरपालिका–५ बस्ने ४० वर्षीया हिरालाल लुङवाको हँसिया खोसेर लुङवाको घाँटीमा प्रहार गरेपछि जंगलमै पुगेर प्रहरीले अंसारीलाई नियन्त्रणमा लिएको हो । साथै हिरालाल लुङवाको धारिलो हतियार प्रहार भई मृत्यु भएको अवस्थामा शव फेला परेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1

0 Comments

Related Reports