Incident Reports

कैची प्रहार गर्ने पक्राउ

2016-08-27

Bagmati, Kathmandu, Nagarjun, Ward 5

कपडा काट्ने कैची प्रहार गरेको अभियोगमा वतन खुल्न नसकेका अतित लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । अतित र वतन खुल्न नसकेका अजित लिम्बुले आइतबार नागार्जुन नगरपालिका–५ सितापाईला पदमा कोलोनी नजिक सामान्य विवादमा सुनसरी वरगाछी नगरपालिका–७ घर भई हाल सितापाइला बस्ने १८ बर्षीय अनिस राईलाई कपडा काटने कैची प्रहार गरेका थिए । घाइते अनिसलाई उपचारको लागि मनमोहन अस्पताल स्वयम्भुमा लगिएको छ । फरार अजित लिम्बुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports