Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-08-25

Province 1, Sunsari, Dharan, Ward 15

एक २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धरान उमनपा-१५ का ३६ वर्षीय धनबहादुर दमाईलाई भदौ १० गते इलाका प्रहरी कार्यालय धरानले गिरफ्तार गरेको छ । एक महिनाकी सुत्केरीसमेत रहेकी पीडित महिलालाई भदौ ९ गते राति आरोपितले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी आएपछि भदौ १० गते नै आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले बताए । पीडितको स्वास्थ्य परीक्षण भदौ १० गते नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1

0 Comments