Incident Reports

महिला सवार माईक्रोबसमा तोडफोड गरेको आरोपमा प्रहरीद्वारा ठमेलबाट २ जना पक्राउ

2016-08-29

Bagmati, Kathmandu, Kathmandu, Ward 16

१ ज ८६७८ नम्बरको माइक्रोबसमा ललितपुर चापागाउँ बस्ने सिन्धुपाल्चोकक २२ वर्षीय बिशाल नेपाल र २३ वर्षीय अगु बस्नेतले इँटा प्रहार गर्दा माइक्रोबसका २ वटा झ्यालको शिशा फुटेर क्षति भएको छ भने गाडीभित्र रहेकी १ जना महिला घाइते भएकोले उपचारको लागि ग्राण्डी अस्पताल कान्तिपथ लगि उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports