Incident Reports

खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2016-08-29

Gandaki, Gorkha, Siranchok

खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा हर्मी–९ पौवाश्वारा बस्ने ४९ वर्षीय जितबहादुर भण्डारीलाई प्रहरीले खुर्पा सहित पक्राउ गरेको छ । भण्डारी र सोही ठाउँ बस्ने ५९ वर्षीय पिताम्बर नेपाली बीच सोमबार व्यक्तिगत कुरालाई लिएर सामान्य बिबाद हुदाँ भण्डरीले नेपालीको घाँटीमा खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports