Incident Reports

काेदाली प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

2016-08-29

Lumbini, Pyuthan, Jhimruk, Ward 6

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा तोरवांग–३ मर्कवांग बस्ने ३५ वर्षीय भूपाल नगरकोटीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। नगरकोटीले गएराती आफ्नी ३० वर्षीया श्रीमती गुमा नगरकोटीलाई कोदाली प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1

0 Comments

Related Reports