Incident Reports

चक्कु प्रहार गर्ने पक्राउ

2016-08-29

Bagmati, Kabhrepalanchok, Bhumlu, Ward 8

चक्कु प्रहार गरेको अभियोगमा सिन्धुपाल्चोक क्युल–२ बस्ने बिजय तामाङलाई प्रहरीले चक्कु सहित पक्राउ गरेको छ । तामाङले सोमबार भुम्लुटार–६ कोसिपारी डेरागरी बस्ने दोलखा नाम्दु–२ घर भएका ४५ बर्षीय टपेन्द्र तामाङलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports
Related Trend Analysis