Incident Reports

इँटा प्रहार गरी घाइते बनाउने चारजना पक्राउ

2016-08-30

Bagmati, Kathmandu, Kathmandu, Ward 6

काठमाडौं महानगरपालिका–७ चावहिल चुचेपाटीस्थित एस डेभलपमेण्ट वैंक अगाडि स्याङजाका २४ वर्षीय प्रमोद लोहनीलाई इँटा प्रहरी गरी घाइते बनाउने ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं थलि बस्ने सिन्धपाल्चोक मुडे–२ का ३६ वर्षीय विजय लामा, काठमाडौं जोरपाटी वस्ने मकवानपुर हेटौंडा–७ का ३२ वर्षीय राजु लामा, काठमाडौं नारायणटार वस्ने मकवानपुर सामरी–७ का ३० वर्षीय कुमार तामाङ र काठमाडौं देशगाउँ वस्ने मकवानपुर भिमखेती–६ का ३२ वर्षीय सुरेश तामाङ रहेका छन् । उक्त बैंकमा पैसा जम्मा गरी फर्कने क्रममा उनीहरुले लोहनीलाई टाउकोमा इँटा प्रहार गर्दा घाइते भएकोले उपचारको लागि मेडिकेयर अस्पताल चावहिल लगिएको र अवस्था वोल्न सक्ने रहेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1

0 Comments

Related Reports
Related Trend Analysis