Incident Reports

Nepalgunj tense as pro-hindu, pro-monarch supporters put up late King Birendra's statue

2016-09-01

Lumbini, Banke, Nepalgunj, Ward 1

Tension has flared up in Nepalgunj as police personnel and pro-Hindu, pro-monarch demonstrators associated with Rastriya Prajatantra Party clashed after the latter placed a half-statue of late King Birendra at Dhambojhi chowk of Nepalgunj today. They also chanted pro-monarch slogans. Protesters participating in the People's Movement in 2006 had vandalized the statue. A large number of police personnel have been deployed in view of tension in the area following the clash, Banke's Chief District Officer Rabilal Pant told Setopati. २०६२/०६३को जन आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेर भत्काइएको स्वर्गीय राजा वीरेन्द्रको शालिक राष्ट्रवादी युवाहरूको समूहले बिहीबार पुनः नेपालगन्जको धम्बोझी चोकमा राखेका छन्। नेपालको राष्ट्रिय झन्डा राखिएको धम्बोझी चौकमा प्रहरीलाई झुक्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थक युवाहरूको समूहले राजा वीरेन्द्रको शालिक राखेका हुन्। राजा वीरेन्द्रको शालिक राखेपछि युवाहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नाराबाजीसमेत गरेका थिए। युवा समूहले वीरेन्द्रको शालिक राखेपछि प्रहरी र युवाहरुबीच केहीबेर झडपसमेत भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो। राखेको शालिक प्रहरी प्रशासनले हटाए त्यसको डटेर प्रतिकार गर्ने युवाहरूले बताएका छन्। धम्बोझी चोकमा स्थिति तनावग्रस्त बन्दै गएपछि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। नेपालगञ्जका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थका अनुसार अहिले प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा राखेको छ। Updated ------------ Four Protesters Injured In Police Baton Charge At least four protesters were injured in a baton charged by police when a group of youth called “I am Nationalist”, had a clash with police after they established an idol of late king Birendra Bir Bikram Shah at Birendra Chok in Nepalgunj. Chandra Hamal, 29 of Nepalgunj Municipality-2 was injured in a clash. Similarly, Manoj Shrestha,49 of Nepalgunj Municipality-2, Manoj GM,32 of same sub-metrololis-27 and Bijaya Gurung,38 of sub metropolis-16 were injured in a clash. The injured are undergoing treatment at Medical College, Nepalgunj according to Tej Narayan of “I am Nationalist” group. SP Tek Prasad Rai of District Police office said that the group was allowed to put national flag but they cheated police and established late king’s idol. The baton was charged to avoid possible clash with other political parties according to the police. Updated ------------------ प्रहरीको लाठीजार्चबाट चारजना प्रदर्शनकारी घाइते ‘म राष्ट्रभक्त हुँ’ भन्ने एक समूहले भदौ १६ गते नेपालगञ्जको वीरेन्द्र चोकमा प्रहरीलाई झुक्याएर स्वर्गीय वीरेन्द्र विरविक्रम शाहदेवको शालिक राखेपछि प्रहरीले रोक्ने प्रयास गर्दा भएको झडपमा प्रहरीले चलाएको लाठीचार्जबाट चार जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीको लाठीचार्जबाट नेपालगञ्ज उमनपा-२ का २९ वर्षीय चन्द्र हमालको टाउकोमा चोट लागेको छ । त्यसैगरी प्रहरीको लाठीचार्जबाट नेपालगञ्ज उमनपा-२ का ४९ वर्षीय मनोज श्रेष्ठ, नेपालगञ्ज उमनपा-२७ का ३२ वर्षीय मनोज जिएम, नेपालगञ्ज उमनपा-१६ का ३८ वर्षीय विजय गुरूङ सामान्य घाइते भएका छन् । घाइतेहरूको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भएको ‘म राष्ट्रभक्त हुँ’ समूहका तेज नारायण कँडेलले जानकारी दिए । उनले देशभक्त नागरिकले स्वतस्फूर्त रूपले शालिक राखेको बताए । जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले झण्डा राख्ने अनुमति लिएका प्रदर्शनकारीले झुक्याएर शालिक राखेको बताए । शालिक राख्दा अन्य राजनीतिक दलका कार्यकर्ता आएर विरोध गर्न सक्ने र सम्भावित झडपलाई रोक्नका लागि लाठिचार्ज गर्नुपरेको प्रहरीको भनाइ छ । उक्त घटनामा प्रहरीतर्फकोही घाइते नभएको एसपी राईले बताए । २०६२/०६३ सालको जनआन्दोलनका क्रममा आन्दोलनकारीले स्वर्गीय विरेन्द्रको शालिक तोडफोड गरेपछि यहाँ कसैको पनि शालिक राखिएको थिएन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Religious sectarianism
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth youth
Total Injured 4
National/Online Media , INSEC , Local Newspaper - Banke

0 Comments

Related Trend Analysis