Incident Reports

युवकको रहस्यमय मृत्यु

2016-08-31

Lumbini, Banke, Kohalpur

कोहलपुर स्थित पप लाइफ होटेलमा ३० बर्षीय विकास राईको रहस्यमय मृत्यु भएको छ। उनीसंगै स्थानीय पवन श्रेष्ठ गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार घाइते श्रेष्ठको होस् नखुलेकाले मृत्युको कारण पत्ता लग्न सकेको छैन। राईको उपचार का क्रममा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय का अनुसार होटेलमा उनीहरु सहित बिरेन्द्र नगरका इश्वर थापा र नेपालगंज उपमहानगरपालिका-१३ का प्रशान्त शाक्य कोठा लिई बसेका थिए। प्रहरी ले अनुसन्धान गरिरहेको जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1

0 Comments

Related Reports