Incident Reports

SANN College vandalized, three arrested

2016-09-01

Bagmati, Kathmandu, Kathmandu, Ward 1

Police have arrested three persons including Purbanchal University Chapter Chairman of All Nepal National Free Students Union (ANNFSU), Sanjeev Devkota on the charge of vandalizing SANN International College, Gairidhara. Metropolitan Police Circle, Durbar Marg also arrested student leaders Shishir Bhandari and Bhim Acharya for the vandalism. DSP Krishna Bahadur Palli told Republica Online that they will face a legal action for the act. The student wing of UML vandalized the college for collecting entrance exam forms ignoring their demand. ANNFSU has been protesting the varsity’s decision to implement an integrated system for entrance tests. According to the college Vice-chairman Roshanraj Baral, a gang of some 20 persons resorted to vandalism. “We had never imagined that a student union will resort to vandalism in a college. We have lodged a complaint with a police for a legal action,” he said. गैरीधारास्थित सान इन्टरनेसनल कलेजमा तोडफोड आरोपमा प्रहरीले पूर्वाञ्चल विश्वविद्यालय, अनेरास्ववियुका अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गले एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वाञ्चल विश्वविद्यालय अध्यक्ष संविज देवकोटा, सचिवालय सदस्य शिशीर भण्डारी र भीम आर्चायलाई बिहीबार कलेज तोडफोड आरोपमा पक्राउ गरेको हो। वृत्तका डिएसपी कृष्णबहादुर पल्लीमगरले कलेजमा तोडफोड गरी क्षति पुर्‍याएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए। पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायमा एकीकृत प्रवेश परीक्षा प्रणाली लागू गर्ने भएपछि विरोध गर्दै आएको अनेरास्ववियुले उक्त कलेजले आफूहरूको निर्देशनविपरीत फाराम पठाएको भन्दै तोडफोड गरेको हो। कलेजका सहप्राध्यापक रोशनराज बरालले बुधबार कार्यालय समयपछि अनेरास्ववियुका कार्यकर्ता आएर फाराम नपठाउन निर्देशन दिएको बताए। उनका अनुसार बिहीबार अपराह्न फाराम किन पठाएको भन्दै १५/२० जनाको समूहमा आएका युवाले कलेज प्रवेश गरी तोडफोड गरेका हुन्। 'एउटा विद्यार्थी संगठनले यसरी कलेजमै तोडफोड गर्ला भनेर सोचेका थिएनौं, यस विषयमा कानुनअनुसार कारबाहीका लागि प्रहरीमा निवेदन दिनेछौं,' बरालले भने।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth noyouth
Total damaged Buildings 1

0 Comments