Incident Reports

बलात्कार गरेको ठहरमा १० वर्षकैदको फैसला

2016-06-28

Lumbini, Dang, Tulsipur, Ward 5

आठ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत दाङले बागमारे गाविस-६ घरभई तुलसीपुर नपा-५ बस्ने ६४ वर्षीय कर्ण कामीलाई १० वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले भदौ १५ गते कर्णलाई दोषी ठहरगर्दै जेल सजाय गरेको अदालतका श्रेस्तेदार गम्भीर रानाले बताए । पीडित बालिकालाई असार १५ गते कामीले बलात्कार गरेको भन्दै पीडित पक्षले असार १५ गते इलाका प्रहरी कार्यालय तल्सीपुरमा उजुरी दिएको थियो । प्रहरीले कामीलार्इ असार १५ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १५ गते राप्ती अञ्चल अस्पताल तुलसीपुरमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments