Incident Reports

No translation available.

2016-08-30

Madhes, Bara, Devtal, Ward 2

रामबाबु मेहता कलैया, बाराको पिपराढीका एकले गाउका केही व्यक्तीलाई डाका मुद्दा लगाउन र सम्पत्ति फिर्त गराउन माग गरेका छन। मंगलबार कलैयामा रिपोर्टस क्लब बाराले आयोजना गरेको पत्रकार सम्मेलनमा पिप्राढी गा वि स वार्ड नम्बर ८ निवासी देवकी राउत यादवले स्थानिये धुर्व तिवारी, जदुनन्दन प्रसाद यादव, जियालाल यादव लगयतलाई डाँका मुद्दा लगाउनुपर्ने माग गरेको हुन। उनिहरुले २०६९ साल देखी आफ्नो परिवार माथि विभिन्न किसिम्को लान्छना लगाएर सम्पत्ति लुटपाट गर्नुको साथै कुटपिट समेत गरेको आरोप उनले लगए। उनिहरुले ८५ लाख रुपैया बराबरको क्षति गरएको भन्दै प्रहरी प्रशासनलाई सम्पत्ति फिर्ता गराइदिन उनले माग गरे। पक्राउ परेका जदुनन्दन यादव र धुर्व तिवारी माथि डाका मुद्दा दर्त गर्नुपर्ने राउतको माग छ। क्लबका बारा अध्यक्ष पास्वान्को पत्रकार सम्मेलन भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Criminal
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals

0 Comments

Related Reports