Incident Reports

मामालाई बलात्कारको आरोप

2016-09-03

RSS आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । शनिबार सो घटना भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। बालिकाकी हजुरआमाको जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरी प्रहरीले दुवै पक्षको नाम गोप्य राखेर अनुसन्धान गरिरहेको छ । बालिकालाई भने थप उपचारका लागि काठमाडौँस्थित एक अस्पताल लगिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Rape
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
National/Online Media

0 Comments