Incident Reports

बहुबिवाह का आरोपीलाइ गाउले द्वारा सजाए

2016-09-03

Karnali, Salyan, Bagchaur, Ward 12

सल्यान बफुखोला ३ दोभान बजारका टिकाराम कामीले जेठी श्रीमती बाट छोरा नजन्मिएको भन्दै दोस्रो बिवाह गरे। ५० बर्सिय टिकारामले जेठी श्रीमतीलाइ छोरा नजन्मिएको भन्दै गाली पनि गरे, धेरै दुख पनि दिएतर अन्यायमा परेकी जेठी श्रीमतीलाइ गाबिसमा रहेका शक्तिसाली महिला विकास सहकारी स्थाले केहि मात्रमा भएपनि न्याय दिलाइदेको छ। गाउको भद्रभलाद्मी, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवा , नागरिक समाज लगाएतको भेलाबाट टिका राम कामीलाइ कारबाही गरि जेठी श्रीमतीलाइ श्रीमानको नामको आधा अंश र नगद रु २ लाख दिलैदेको छ।
National/Online Media

0 Comments