Incident Reports

बलात्कार गर्ने पक्राउ

2016-08-19

Province 1, Morang, Sunwarshi, Ward 1

१४ बर्सिय बालिका लाइ जबरजस्ती करणी गरेको आरोप मा रंगेली प्रहरीले एक वृद्धलाइ समाएर बुधबार मुद्दा चलाएको छ। रंगेली प्रहरी प्रमुख इन्स्पेक्टर अभिचन्द रिजालका अनुसार अमरदह -६ बस्ने ५३ बर्सिय जोगेन्द्र ऋषिदेवले बालिकालाइ बलात्कार गरेको मुद्दा दायर गरेको छ। ऋषिदेवले बालिकालाइ ललाईफकाई, डर, धाक, धम्कि दिई भदौ ३ गते रातको समयमा जबरजस्ती करनी गरेर आफ्नै नियेंत्रणमा राख्दै पटक-पटक करनी गरेको इन्स्पेक्टर रिजालले बताए। ऋषिदेवको नियेंत्रणमा रहेको बालिकालाइ रंगेली प्रहरी टोलि र अभिभाबकले मंगलबार मोरङ डायनिया बजारबाट बालिकाको उद्धार गरेको थियो। तत्काल फरार ऋषिदेवलाइ पक्राउ गरि बुधबार मोरङ अदालतमा जबरजस्ती करणीको मुद्धा दायर गरि म्याद थपिएको इन्स्पेक्टर रिजालले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments