Incident Reports

दाइको कुटाईबाट भाइ गम्भीर घाइते

2016-08-30

Madhes, Parsa, Sakhuwa Prasauni, Ward 3

आज बिहान सखुवा परसुनी-८ पर्ने जमुनिया टोलमा दाजुभाईबीच कुटपिट हुँदा एकजना गम्भीर घाइते भएका छन् । रामअयोध्या दस थारुको कुटाइबाट भाइ ब्रहम दस थारु गम्भीर घाइते भएका हुन् । खेतको विषयमा बिहान ७ बजे झगडा हुँदा जेठा दाजु रामअयोध्याले भाइ ब्रहम दस माथि लाठी प्रहार गरि बेहोस बनाएको इलाका प्रहरी कार्यालय एकटंगाले बताएको छ । भाइ बेहोस भएर ढलेपछि दाइ फरार छन् । प्रहरीले उनको खोजि गरिरहेको जनाएको छ । बेहोस ब्रहम दासलाई छिमेकि गाउँ परसौनिका दुइजना युबकले बोकेर जमुनिया गाउ पुर्याएका थिए । त्यसपछि गाउलेहरुले उनलाई उपचारका लागि बिरगंज हेल्थकेयर होस्पितल्मा पुर्याए । उनका टाउकोमा ६ वटा टाका लागेको चिकित्सकले बताएका छन्
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Access/control of private land
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1

0 Comments

Related Reports