Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-08-29

Province 1, Ilam, Fakphokthum, Ward 1

आठ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा फाकफोक गाविस-४ का २२ वर्षीय कमल नेपालीलाई प्रहरीले भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितका अभिभावकले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चुडालले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २१ गते जिल्ला अस्पताल इलाममा गरिएको चुडालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments