Incident Reports

ज्वाईलाइ विष खुवाएको आरोपमा ससुरा थुनामा

2016-07-30

Province 1, Sunsari, Barah, Ward 11

महुवन गाविसमा एकजनाले आफ्नै ज्वाइलाइ खाजामा विष मिलाएर खुवाएको घटना उजागर भएको छ । ज्वाईलाइ विष खुवाई हत्या गर्ने उद्योग गरेको आरोपमा पर्सा प्रहरीले महुवन- ४ बास्ने राधाकृष्ण सहनी पक्राउ गरेको छ । सहनीले धोबिनी-६ बास्ने २५ वर्षीय ज्वाई आमोद सहनीलाइ विष दिएर मर्ने प्रयास गरेको आरोप छ। ज्वाई आमोद शनिवार साँझ ससुराली घर महुवन पत्नीलै बोलाउन गएको बेला खाजामा दिएको बिस्कुटमा विस हालेर खुवाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आमोदको नारायणी उपछ्त्रिय अस्पताल वीरगंजमा उपचार भइरहेको प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । विस्कुट खाएको केहि बेरमै आमोद बेहोश भएर लडेको थिए । गाउलेले प्रहरीमा खबर गरेपछि घटनाको रहस्य खुलेको हो । घटनापछि ससुरा गाउमा लुकेर बसेको आवथामा प्रहरीले पक्राउ गरि इलाका प्रहरी कार्यालय पोखरियामा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1

0 Comments

Related Reports
Related Trend Analysis