Incident Reports

Residents of Tilottama stage demonstration in front of NEA office

2016-08-23

Lumbini, Rupandehi, Tillotama

Residents of ward 3 and 4 of Tilottama municipality have staged a demonstration in front of Nepal Electricity Authority (NEA), Manigram branch. A week ago, electricity supply in that area was stopped after a electricity transformer exploded. Resident of that areas have been living in dark from past one week as NEA have been unable to arrange another transformer. बिधुत आपूर्ति बन्द भएपछि तिलोत्तमा ३ र ४ सिमाननगरका बासिन्दाले नेपाल बिधुत प्राधिकरण मणिग्राम शाखा अगाडी बिरोध प्रदेशन गरेका छन्। एक हप्ता यता बिधुत आपुर्ति बन्द भएपछि सिमानगरका बासिन्दाले नेपाल बिधुत प्राधिकरण बिरोध प्रदेशन गरेका छन्। बिधुत ट्रांस्फोर्मर पड्केर बिधुत आपूर्ति बन्द भएको एक हप्ता सम्म प्राधिकरणले अर्को व्यवस्थापन नगर्दा अन्धकारमा बस्न बाध्य भएको स्थानिय नेत्र रुचालले गुनासो गर्नु भयो। उपभोक्ताको माग अनुसार को बढी क्षमताको लोड ट्रांस्फोर्मर धान्ने नहुदा पटक पटक ट्रांस्फोर्मर जल्ने समस्याले करिब २५ सय घरधुरीले नियेमित बिधुत उपयोग गर्न नपाएको रुचाल ले बताए। पटक पटक समस्या बारे जानकारी गरुडा पनि प्राधिकरण गम्भीर नहुदा समस्या झन् झन् थपिदै गएको र बिधुत बाट बन्चित हुन पुगेको उपभोक्ता को भनाइ छ। गर्मि को मौसम मा पंखा समेत चलाउन नपाए पछि बालबालिका जेस्ठ नागरिक ले कष्ट भोग्नु परेको हेमा गौरी बताउनु हुन्छ। ट्रांस्फोर्मर कता राख्ने भन्ने स्थानीय विवाद को कारण ट्रांस्फोर्मर इकाई का लक्ष्मन पोखरेल ले जानकारी दिनुभयो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments