Incident Reports

श्रीमतीलाई रड प्रहार गरी घाइते बनाउने पक्राउ

2016-09-08

Bagmati, Lalitpur, Godawari

आफनै श्रीमतीलाई रड प्रहार गरी घाइते बनाउने बज्रबराही नगरपालिका–१४ लेले चण्डेश्वरी बस्ने शंखमुल–९ घर भएका २९ वर्षीय अशोक घलानलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका घलानले विहीबार राति आफ्नै २६ वर्षीया श्रीमती सुस्मिता घलानलाई रडले टाउँकोमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि टिका भैरव अस्पतालमा लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1

0 Comments