Incident Reports

हतियार सहित पक्राउ

2016-08-10

कैलालिको पवेरा गाविस - ६ का ओमप्रकाश चौधरिलाई प्रहरिले हतियार सहित पक्राउ गरेको छ । एक नाल कटुवा पेस्तोल तथा यसमा लाग्ने गोली चार राउन्ड र 'थ्री नट थ्री ' , राइफलमा प्रयोग हुने दुई राउन्ड गोली सहित पक्राउ गरिएको हो ।
Local Newspaper - Kailali

0 Comments