Incident Reports

पत्रकार मिश्रलाई ज्यान मर्ने धम्की

2016-08-03

Madhes, Bara, Mahagadhimai, Ward 10

प्रतीक सवाददाता शिवशङकर मिश्रलाई समाचारको विषयलाइ लिएर धम्की दिएको छ । प्रतीकमा साउन १७ गते प्रकाशित केटी जिस्क्याउनेलाई जुत्ताचप्पल समाचारलाइ लिएर महागढीमाइ नगरपालिका-१० गंजभावानिपुर निवासी अजयप्रसाद जैसवालले मोबाइलबाट धम्की दिएको पत्रकार मिश्रले बताए । ९८१५२६६४४९३ नम्बरको मोबाइलबाट जैसवालले समाचार प्रकाशन गरेको सन्दर्भलाई लिएर अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएका थिए । सो सम्बन्धमा पत्रकार मिश्रले नेपाल पत्रकार महासंघ बारमा शन्ति सुरक्ष सहित कारबाको माग गर्ने निवेदन दिएका छन् । पत्रकार मिश्र नेपाल पत्रकार महासंघ बारा कार्यसमितिका सदस्य समेत हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments