Incident Reports

यौन दुर्व्यवहार आरोपमा पूर्व शिक्षक दोषी ठहरियो

2016-09-09

Bagmati, Makawanpur, Hetauda

मकवानपुर जिल्ला अदालतको यस अघिल्लो फैसलालाई रद्द गर्दै न्यायाधीश बाबुराम रेग्मी र न्यायाधीश नागेंद्रलाल कर्णको डिभिजन बेंचले शुक्रबार हेटौंडास्थित विद्यालयका पूर्व शिक्षक टेकप्रसाद पौडेलको बिरूद्ध फैसला सुनायो। अदालतले पौडेललाई पीडितलाई ५०,००० क्षतिपुर्ती प्रधान गर्ने आदेश पनि दियो। दुई वर्ष अघि पक्राउ परेका पौडेललाई अदालतले उनलाई दोषमुक्त गरे पछि केही महिना अघि उनलाई रिहा गरिएको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments