Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2016-09-09

Province 1, Sunsari, Itahari, Ward 9

इटहरी उपमहानगरपालिका–२४ तरहरास्थित सेउती जंगलमा इटहरी उपमहानगरपालिका–८ बसपार्क डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी धरान–२३ बस्ने २७ वर्षीय निर्मल बरुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । धरानबाट सार्वजनिक गाडीमा इटहरीतर्फ जाने क्रममा उक्त जंगल छेउमा गाडी रोकी उदयपुर हडिया–६ का २७ वर्षीय तेजबहादुर कार्की र ती बालिका झरेकोमा उक्त स्थानमा लुकिछिपी बसेका आफुलाई प्रहरीको सई बताउने बरुवालले तेजबहादुरलाई कुटपिट गरी १५ हजार ६ सय रुपैयाँसमेत लुटपाट गरी बालिकालाई जंगलमा लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय इटहरीबाट खटीएको प्रहरीले बरुवाललाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments