Incident Reports

एक महिलाको शव फेला

2016-08-29

Lumbini, Rupandehi, Omsatiya, Ward 2

भैरहवाको पडसरीमा मंगलबार बिहान अन्दाजी ३४/ ३५ वर्षको एक महिलाको बेबारिसे रुपमा पडसरि स्थित प्रतिक्ष्लयमा फेला परेको शव लाइ हत्या वा आफै मृत्यु बएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। मृतक महिला जानुमा कुँवर आफनै निवाश हति बनगाई-४ बाट सोमबार बिहान मर्निङ्गवाकका लागि निस्केको परिवारले प्रहरी लाइ खबर गरेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Rupandehi

0 Comments

Related Reports