A person has been injured in Kudiya VDC-1 of Nawalparasi on Sunday afternoon after being attacked with a knife by a mentally unstable person. The injured has been identified as Marinanda Koiri of the same place. According to the police the attacker, a mentally unstable person stabbed with a knife at Koiri after he refused to give the attacker food. Police has taken the attacker into control following the incident.
नवलपरासीको कुडिया गाबिस १ फेन्हारा गाउमा मानसिक सन्तुलन गुमाएका एक व्यक्तिको चक्कु प्रहरबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा सोहि ठाउँका ६० वर्षका हरिनन्दकोइरी रहेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरीले जनाएको छ। आइतबार दिउसो साढे १ बजेको समयमा घर अगाडी आगनमा बसेर खाजा खाइरहेकोकोइरी संग ति व्यक्तिले खानेकुरा मागेको तरकोइरीले नदिएपछि तरकारी काट्ने चक्कुले बयाकोख मा प्रहार गरि घाइते भनाएको प्रहरी जानकारी दिए। घाइतेको अवस्था सामान्य रहेको र अहिले चौपत्ता स्थित सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भैरहेको छ। प्रहरीले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई नियेंत्रणमा लिएका छन्।