Incident Reports

महिलालाई जबरजस्ती गर्न खोज्ने पक्राउ

2016-09-12

Gandaki, Parbat, Phalebas, Ward 10

घरमा पुरुष नभएको मौका छोपेर पर्वतको कुर्घा गाविसकी एक महिलालाई जबरजस्ती गर्ने खोज्नलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती गर्न खोज्ने पर्वतको कुर्घा–४ का मोतीबहादुर क्षेत्री लाई प्रहरीले पक्राउ गरेको हो । मध्य राति महिलाको घर गई जबरजस्ती गर्न खोजेपछि उनलाई फक्राउ गरेको प्रहरीले जनाएको छ । क्षेत्रीले सुतिरहेको अवस्थामा आफूलाई जबरजस्ती गरेपछि हार गुहार गरेर बचेको भन्दै प्रहरीमा उजुरी दिएपछि क्षेत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1

0 Comments