Incident Reports

छिमेकी को कुटाइबाट मृत्‍यु

2016-09-07

Madhes, Rautahat, Chandrapur, Ward 6

कुटपिटबाट आफन्तको मृत्यु भएको र प्रहरीले दोषीलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्तले गौर– चन्द्रनिगापहुर सडकखण्डमा शव राखेर चक्काजाम गरेका छन्। रौतहटको चन्द्रपुर–५ मा झाडुको व्यापार गर्दै आएका ४० वर्षीय राधाकृष्ण साहलाई छिमेकी मनिर मिया अन्सरीले कुटपिट गरी घाइते बनाएको र उपचारको क्रममा ज्यान गएको पीडित परिवारले दाबी गरेको छ। चन्द्रनिगाहपुरस्थित जनज्योति उमाविका निमावि तहका शिक्षक अन्सारी र साहबीच पहिलेदेखि नै विवाद हुँदै आएको र भदौ २२ गते अन्सारीको कुटाइबाट घाइते भएका साहको आइतवार उपचारका क्रममा ज्यान गएको पीडित परिवारको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports