Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-09-03

Bagmati, Chitawan, Bharatpur, Ward 3

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लेखनाथ नपा-६ का ३९ वर्षीय बुद्धिबहादुर विकलाई भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भदौ २६ गते गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments