Incident Reports

जबर्जस्ती करणी को प्रयास

2016-08-03

Bagmati, Dhading, Gajuri, Ward 6

२७ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपितविरुद्ध प्रहरीमा दिइएको किटानी जाहेरी प्रहरीले दर्ता नगरेको पीडितले साउन २५ गते इन्सेकलगायतका अधिकारकर्मीहरूलाई बताएकी छन् । पिडा गाविस-६ का ३५ वर्षीय ज्ञानबहादुर मगरले ०७३ साउन १८ गते बेलुका बलात्कार प्रयार गरेको र प्रतिकार गर्न लाग्दा अन्य मानिस समेत बोलाएर आरोपितले कुटपिट गरेको पीडितले बताइन् । प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा साउन १९ गते उपचार पश्चात पीडितको थप उपचार जिल्ला अस्पतालमा गरिएको थियो । इलाका प्रहरी कार्यालय गजुरीमा घटनाबारे सोही दिन उजुरी लेखेर दिएपछि पीडितलाई जिल्ला अस्पताल लगिएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Total Raped 1
Female Raped 1

0 Comments