Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-09-08

Province 1, Ilam, Sandakpur, Ward 4

१८ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा इलाम माइपोखरी–३ का २२ वर्षीय सुमन राईलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ २३ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको इन्स्पेक्टर रुद्र चूडालले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २९ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments