Incident Reports

बोक्सीको आरोपको मुद्दामा फरार दुई अभियुक्त पक्राउ

2016-09-18

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 4

सप्तरी प्रहरीले बोक्सीको आरोपको मुद्दामा फरार दुई अभियुक्तलाई आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले हनुमाननगर–९ निवासी ४० वर्षीय प्रमोद मण्डल र सोही स्थान निवासी ४५ वर्षीय प्रमानन्द मण्डललाई पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत सप्तरीले बोक्सीको आरोप मुद्दामा प्रमोदलाई छ महिना कैद र प्रमानन्दलाई नौ महिना कैद तोकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments