Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

2016-09-14

Province 1, Dhankuta, Dhankuta, Ward 7

एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा धनकुटा नपा–७ का सुमन श्रेष्ठविरुद्ध प्रहरीले असोज २ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । पीडित युवतीले भदौ २९ गते बलात्कार गरेको आरोपमा सोही दिन जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितलाई भदौ ३० गते घरैबाट गिरफ्तार गरी असोज २ गते मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका सई दिनेश अधिकारीले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ २९ गते जिल्ला अस्पतालमा गरिएको पनि सई अधिकारीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments