Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2016-09-17

Bagmati, Chitawan, Bharatpur, Ward 7

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर उमनपा-७ का ३३ वर्षीय प्रकाश घिमिरेलाई असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १ गते यौन दुर्व्यवहार गरेको आरोपमा असोज २ गते प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी वसन्त कुँवरले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments