Incident Reports

Annapurna: Morcha staged protest in Nawalparasi

2016-09-19

Cadres of Madhesi Morcha have staged a protest rally against the constitution in Nawalparasi. संबिधान दिवसका अवसरमा परासी सदरमुकाममा सरकारी निकाए, नागरिक समाज, संघसस्थाका प्रतिनिधि र प्रमुख दलले उत्सव मनाए। मधेसी मोर्चाले भने बिरोध प्रदर्शन गरेका छन्। They started a protest from District Administration Office to Buddhachok by burning tires. संबिधान दिवस जिल्ला मूल समारोह समितिको योजनामा निकालिएको र्यालीले जिल्ला प्रशासन बाट सुरु भइ वुद्धचोक हुदै नगर क्षेत्रमा परिक्रमा गरेको थियो। लगतै मोर्चाका कार्यकर्ताले संबिधान जारी भएको दिन लाइ कालो दिनको संज्ञा दिदै टायर बालेर प्रदशन गरेका थिए। उनीहरुले मोर्चाका माग नदिनेमा जोड दिएका थिए। संबिधान मूल समारोह समिति बाट निकालेको र्याली जिबिस प्रगनमा पुगेर अन्तरक्रियामा परिणत भएको थियो। मोर्चाका कार्यकर्ताले वुद्धचोकमा बसेर नाराबाजी गरेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis