Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-09-08

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 2

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दिक्तेल नपा-५ का ३५ वर्षीय कुमार खत्रीलाई प्रहरीले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले भदौ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीकै आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नवकिशोर प्रधानले जानकारी दिए । उजुरी आए लगत्तै आरोपित फरार रहेको पनि प्रधानले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २४ जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा गरिएको पनि प्रधानले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments