Incident Reports

अन्नपुर्णकर्मी शेर्पालाई धम्की

2016-09-20

खादबारी-११ का इन्द्र गिरीले अन्नापुर्णकर्मी छेटु शेर्पालाई गुठीको आम्दानीको बिषयमा समाचार लेखेको भन्दै धम्की दिएका छन् । असोज ४ गते अन्नपुर्ण पोस्टमा प्रकाशित 'गुठीको आम्दानी व्यक्तिगत प्रयोग 'शिर्षकमा समाचार प्रकासित भएपछि पर्ताकर शेर्पालाई धम्क्याईएको हो । समाचारमा कुनै पनि सन्दर्भ र नाम नजोडिए पनि गिरीले शेर्पालाई किन समाचार लेखिस् भन्दै धम्की दिएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports