Incident Reports

बलात्कार घटनाका पीडितद्वारा उजुरी दर्ता

2016-09-08

Gandaki, Gorkha, Gandaki, Ward 7

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा घ्याल्चोक-५ का २० वर्षीय सुलस गुरुङविरुद्घ पीडितले जिल्ला प्रहरी कार्यालयमा असोज ५ गते उजुरी दर्ता गरेकी छन् । पीडित महिलालाई गत भदौ २३ गते गुरुङले बलात्कार गरेको आरोपमा प्रहरीमा असोज ४ गते उजुरी दिएको पीडितले बताइन् । आरोपित गुरुङ फरार भएकाले खोजि कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका एसपी जनकाराज पाण्डेयले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण गोरखा अस्पतालमा असोज ४ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments