Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार [Updated]

2016-09-18

६८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धिथुम्का-८ का ४८ वर्षीय भगवान लिम्बूलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले हाडनाता करणी र जबरजस्ती करणीअर्न्तगत माघ २६ गते उक्त सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । पीडित ज्येष्ठ नागरिक भएको र अरोपित संरक्षणकर्तासमेत रहेकाले थप पाँच वर्षकैद समेत जोडेर जन्म कैदको सजाय सुनाइएको भट्टराईले जानकारी दिए । पीडित महिलालाई आरोपितले असोज २ गते बलात्कार गरेको आरोपमा प्रहरीले असोज ५ गते उनलाई गिरफ्तार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments