Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-09-17

Province 1, Ilam, Illam, Ward 1

नौ वर्षीया र चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा साँखेजुङ् गाविस-४ का प्रजापति भनिने ५५ वर्षीय प्रेमप्रसाद लुईंटेललाई प्रहरीले असोज ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूलाई असोज १ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले असोज ४ गते प्रहरीमा उजुरी दिएका थिए । उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चुडालले बताए । पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण असोज ४ जिल्ला अस्पतालमा गरिएको पनि इन्स्पेक्टर चूडालले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments