Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-09-18

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 6

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नेर्पा-६ का ४३ वर्षीय ज्ञानराज राईलाई असोज ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ३ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएको थियो । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर सरोज राईले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ३ गते जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा गरिएको पनि इन्स्पेक्टर राईले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1

0 Comments