Incident Reports

बच्चा जन्माएर झाडीमा फाल्ने आमा पक्राउ [Updated]

2016-09-22

Karnali, Jajarkot, Bheri

परपुरुषसँगको अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गरेको अभियोगमा जाजरकोटमा एक महिलालाई सर्वस्वसहित आजीवन काराबासको सजाय सुनाइएको छ। जिल्ला न्यायाधीश लिलाराज अधिकारीको इजलासले मंगलबार भेरीमालिका नगरपालिका–१३ कुदुकी कमला विकलाई आफ्नै सन्तानको हत्या अभियोगमा कमलालाई यस्तो सजाय हुने फैसला सुनाएको हो। कमलाका पति राजु विक वैैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा छन्। पति वैैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँगको अवैध यौन सम्पर्कबाट गत ६ असोजमा जन्मेको छोरालाई उनले केहीबेरमै हत्या गरेर नजिकैको खोलामा लगेर फालेकी थिइन्। उनका ससुरा रामे कामीको जाहेरीका आधारमा कमलालाई यसअघि नै प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Secondary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC

0 Comments