Incident Reports

Man arrested on charge of murdering mother

2016-09-21

Lumbini, Gulmi, Chandrakot

(updated) Police arrested a man accused of murdering his elderly mother from Dibrung VDC-2 in Gulmi today. Local resident Bir Bahadur Kaucha, 41, has been charged with murdering his mother Moti, 71, with a spade on Wednesday night while she was sleeping in her home. A team from the Area Police Office, Shantipur, on a tip off, arrested Kaucha on the same charge, said Assistant Police Inspector Satya Narayan Yadav. Kaucha has been sent to the District Police Office and the investigation was going on, he said. RSS वृद्ध आमाको हत्या गरी फरार भएका दिब्रुङ गाविस– २ दहका ४१ वर्षीय वीरबहादुर काउचालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति आफ्नै घरमा सुतिरहेकी ७१ वर्षीय आमा मोती काउचालाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले वीरवहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए। प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शान्तिपुरवाट खटिएको प्रहरी टोलीले स्थानीयको गोठमा लुकेर बसेको अवस्थामा काउचालाई पक्राउ गरेका छन्। हत्या अभियोगमा पक्राउ परेका काउचालाई आज बिहान जिल्ला प्रहरी कार्यालय तम्घास पु¥याइएको छ। घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। रासस update....................................... वृद्द आमाको हत्या गर्ने चन्द्रकोट गाउँपालिका १ दिब्रुंग निबासी वीरबहादुर कौउछालाइ जिल्ला अदालत गुल्मीले सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश मात्रिकाप्रसाद मरासिनीले ज्यान सम्बन्धि महल १३, (१) बमोजिम निजलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत गुल्मीका श्रेतेस्दार दुर्गाप्रसाद बस्याल बताए। गत भाद्र ५ गते आफ्नै घरमा सुतिरहेको अवस्थामा ७१ बर्षीय आमा मोती काउछालाइ कोदालो प्रहार गरी हत्या गरेका थिए। आमाको हत्यापछि फरार रहेका काउछालाइ प्रहरीले गिरफ्तार ग्तरी तत्कालै अदालतमा पेश गरेको थियो। काउछालाई थप अनुसन्धानका लागि जिल्ला अदालत गुल्मीले तत्कालिन समयमा पूर्पक्षका लागि कारागार पठाएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments